करिव २ करोड रुपैयाँसहित ३ जना पक्राउ

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ ।

३ वर्ष अगाडि

ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको हो ।

३ वर्ष अगाडि

किशोरकिशोरीका लागि मेटाको नयाँ नीति, प्रोफाइलमा एडल्ट कन्टेन्ट लुकाइने

यदि किशोर किशोरीहरूले सामाजिक सञ्जालमा आत्महत्या, आत्महानि वा खाने विकारहरूसँग सम्बन्धित प्रतिबन्धित शब्दको खोजी गरे भने, उनीहरूलाई मद्दतको लागि विशेषज्ञ स्रोतहरू तर्फ निर्देशित गरिनेछ ।

३ वर्ष अगाडि

शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको सुरक्षास्थिति बारे छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा,...

३ वर्ष अगाडि

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

३ वर्ष अगाडि

दुर्गा प्रसाईंमाथि मुक्का प्रहार, एकजना प्रहारीको नियन्त्रणमा

'नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

३ वर्ष अगाडि

टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात पेस गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र झिकाउने निर्णय गरेको हो। कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको...

३ वर्ष अगाडि

सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा दोधारा चाँदनीमा सरसफाई कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीमा सशस्त्र प्रहरीले आफ्नो स्थापनाको दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । सशस्त्र प्रहरी बल नेपालको दोधारा चाँदनी नगरपालिका गुल्मका ईन्चार्ज दिपक बहादुर कुँवरको...

३ वर्ष अगाडि

‘मिसन ८४ कुरिँदैन, गठबन्धन भत्काएर भए पनि सरकार फाल्ने मनस्थितिमा रहनू’

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन...

३ वर्ष अगाडि

‘दयारानी’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरमा निसन्तान दम्पतीको कथा उजागर गरिएको छ । सन्तान नभएपछि दोस्रो...

३ वर्ष अगाडि
1 941 942 943 944 945 3,705