‘एनसेलको शेयर खरिद-बिक्री हुँदैछ भन्ने कुरा मलाई थाहा थिएन’ -प्रचण्ड

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले आफू दुबईमा हुँदा एनसेलको शेयर खरिद-बिक्री भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गरे ।

३ वर्ष अगाडि

२१ सय नाघ्यो शेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब ९८ करोड ४६ लाख...

३ वर्ष अगाडि

प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी

यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो ।

३ वर्ष अगाडि

भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी

काठमाडौं । भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रै आगलागी भएको छ । निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आज एक्कासी आगलागी भएको हो । प्रहरीका अनुसार आज बिहान ११ बजेतिर खाना पकाउने...

३ वर्ष अगाडि

शिवम् सिमेन्टको लाभांश घोषणा

कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

३ वर्ष अगाडि

प्राइम कमर्सियल बैंकले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंक संचालक समितिको पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट...

३ वर्ष अगाडि

काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौं । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष...

३ वर्ष अगाडि

‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालको तस्बिर दोस्रो स्थानमा

बर्दघाट, नवलपरासी निवासी फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालको कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी भएका थिए ।

३ वर्ष अगाडि

भूकम्प प्रभावितका लागि थप एक अर्ब निकासा

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये सोमबार ९३ रुपैयाँ करोड सम्बन्धित जिल्लामा पठाइएको छ । अर्थबाट निकासा भएको यो रकम पहिलो...

३ वर्ष अगाडि

च्याम्पियन्स लिग: अन्तिम १६ को ‘ड्र’ सार्वजिनक

साबिक विजेता म्यानचेस्टर सिटीले डेनिस क्लब एफसी कोपेनहेगनको सामना गर्ने छ। यस्तै सर्वाधिक उपाधि विजेता रियल म्याड्रिडले बुन्डेस लिगा क्लब आरबी लेइपजिगसँग खेल्ने छ।

३ वर्ष अगाडि
1 980 981 982 983 984 3,707