दोधारा, २२ बैशाख । भारतका विभिन्न शहरमा लकडाउनका कारण अलपत्र परेका आफन्तलाई घर फर्काउन माग गर्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको घर देखी कार्यालयमा स्थानियहरुले धर्ना दिन थालेका...
परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको छ ।
खतिवडाका अनुसार चैत मसान्तसम्म चालूतर्फ ४ सय ८८ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ५१ प्रतिशत खर्च भएको छ। त्यस्तै विकासे खर्च अर्थात् पुँजीगततर्फ १०५ अर्ब रुपैयाँ खर्च भएको छ।
काठमाडौं, २२ बैशाख । तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार दिउँसो उजुरी दर्ता...
सोमबार अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले उनीहरुले उक्त घटना राजनीतिक भएको तर आपराधसँग जोडेर उल्टै मानवअधिकारको हनन गरेको भन्दै सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्।
काठमाडौं, २२ बैशाख । संघीय संसद सचिवालयको महासचिव डा. भरतराज गौतमलाई सिफारिस गरिएको छ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बैठकबाट सचिवालयकै सचिवलाई महासचिव सिफारिस...
मोबाइल बैंकिङ सुविधाअन्तर्गत रिचार्र्ज गर्ने, बिल भुक्तानी, बिमा प्रिमियम भुक्तानी, रकम रकमान्तर गर्ने जस्ता कार्य मोबाइलबाटै गर्न सकिने जनाइएको छ ।
यसअघि बैंकले वाणिज्य बैंकहरुलाई बैशाख २ गते १० कार्यदिनभित्र सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबारको लागि खाता खोेल्न तथा सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको थियो ।
काठमाडौं, २१ बैशाख । प्रदेश ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ। शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण...
© 2026 Cloud Patrika. All Rights Reserved.