` Dr. Prakash Sharan Mahat As we are in the process of preparation of annual budget, it is very timely and relevant to address huge resource gap in the development...
ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन् । नयाँ प्रतिनिधि सभाले पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुरू गर्न लागेको हो...
नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुल निर्माण सम्पन्न भएको छ ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हालसम्म पक्राउ परेका १२ जनालाई ४ दिनको म्याद थप भएको छ ।
काठमाडौं । बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरुद्ध अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट...
आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।
साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा झरेको हो । यसदिन ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको २७ लाख ८८ हजार...
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...
माध्यमिक तहको शिक्षकका लागि अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना जारी गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.