‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरूका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम सञ्चालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने ब्यहोरा...
अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
साउदी अरेबियाविरुद्ध ७२ रनको जित निकाल्दै ओमान एसीसी प्रिमियर कपको समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।
काठमाडौं । काठमाडौंको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ ओटा,...
सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै महाशाखाले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेकोबारे गुनासा प्राप्त भएको उल्लेख गरेको छ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण...
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी छिन् ।
यसदिन ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएका छन्...
एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध आठ विकेटको सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।
उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ।’
© 2026 Cloud Patrika. All Rights Reserved.