काठमाडौं । बलात्कारको अभियोग लागेका न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। गिरीलाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गत साता जिल्ला अदालत...
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.१९ प्रतिशत, १०.३३ प्रतिशत र ४.९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिशत...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२७.३१ अंकले बढेर १८७१.३३बिन्दुमा पुगेको हो ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित चक्रे मिलनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका हुन्...
नेपालीहरुको अंशबण्डाको परम्परा मलाई मन पर्छ । बाबुआमाले आफूसँग भएको खेत तथा जग्गाजमिन आफ्ना सन्तानहरुलाई बराबर भाग लगाएर बाँड्छन् । तर अब यदि कृषिमा प्रगति गर्ने हो, उत्पादन बढाउने हो...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले प्रेसिडेन्ट अवार्डबाट कुशकुमार जोशीलाई सम्मान गरेको छ। मंगलबार महासंघको ५७औं बार्षिक साधारणसभा कार्यक्रममा जोशीलाई सम्मान गरिएको हो। उनी महासंघका पूर्व अध्यक्ष पनि हुन् ।...
© 2026 Cloud Patrika. All Rights Reserved.