सेञ्चुरी कमर्सियल बैंक लिमिटेडल कात्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ।
नेपालका बलरले उत्कृष्ट बलिङ गरेपछि यूएई विरूद्धको सिरिजको अन्तिम खेलमा नेपालले १७७ रनको लक्ष्य दिएको छ।
अफरअनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख...
कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १०.४५ प्रतिशतले बढेकोे छ ।
नेपाल र यूएईबीच फाइनल ओडीआई शुरु भएको छ । नेपालले टस जितेर बलिङ रोजेको छ । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको यो अन्तिम खेल हो । त्रिवी क्रिकेट...
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा कायम गरेको छ।
काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आजदेखि शैक्षिक संस्थामा बिदा दिइएको छ। आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन्। गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म...
© 2026 Cloud Patrika. All Rights Reserved.