भारत सरकारबाट स्कीकृती प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा- देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अघि बढाउने बुद्धले जनाएको छ ।
२६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारी खेले...
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से)२१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा पुगेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
खप्तड लघुवित्तको ४ लाख कित्ता शेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १०१.०७ रुपैयाँदेखि अधिकतम ३०३.२१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।
नेपाल भ्रमणमा रहेको यूएईले २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
एमाले–जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्धन उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
शिवम् सिमेन्टको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३१.९४ प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.