नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने दौडमा १६ जना !

टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका थिए ।

२ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१५ रुपैयाँ खर्च हुने

अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको छ ।

२ वर्ष अगाडि

‘मेट्रोपोलिस नीति वहस’ मा मेयर बालेनले भने-‘ठूला सहर केन्द्रीत बसाइँसराइले गाउँठाउँका संस्कृति नासिन्छन्’

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । जसमा मेयर बालेनले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको...

२ वर्ष अगाडि

कोपा अमेरिका :साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात

साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। शुक्रबारबाट सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा अर्जेनिटनाले क्यानडामाथि २–० को सहज जित हासिल गरेको हो।

२ वर्ष अगाडि

डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित

युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ। बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १-० गोल अन्तरले पराजित भएको हो।

२ वर्ष अगाडि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री...

२ वर्ष अगाडि

सक्रिय बन्दै मनसुन, गण्डकीमा मुसलधारे वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका...

२ वर्ष अगाडि

भारतको अपराजित यात्रा जारी, अफगानिस्तान ४७ रनले पराजित

भारतका लागि सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै हार्दिक पाण्ड्याले ३२ रन जोड्दा विराट कोहली २४ तथा रिशव पन्त २० रनमा आउट भए । अक्षर पटेलले...

२ वर्ष अगाडि

डेनमार्कसँग बराबरीमा रोकियो इङल्याण्ड

इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

२ वर्ष अगाडि

सर्बिया र स्लोभेनियाको रोमाञ्चक बराबरी

जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

२ वर्ष अगाडि
1 695 696 697 698 699 3,687