नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।
काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने बताएका छन् ।
दाङको लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गाेलि चलेका छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।
यससँगै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट गरेका छन् । ओलीलाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्।
बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गत राति मिनी ट्रक दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.