चिनियाँ इन्जिनियरको निगरानीमा ठूला–ठूला क्रेनले कंक्रिटका स्ल्याब ल्याइरहेका छन् र ट्रकले बालुवा भरिरहेका छन् । यस नयाँ भूमिबाट बग्ने नदी पहिले नै सफा गरिसकिएको छ र साना डुङ्गाहरूलाई भित्र जान...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।
नेको इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौं, ३ माघ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको...
काठमाडौंको १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।
नेपालमा कोेरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमित बढेपनि अस्पताल भर्ना हुनेको संख्यामा भने कमी रहेको छ । अधिकाशं घरमा नै आइशोलेसनमा बसिरहेका छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।
सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।
काठमाडौं, २ माघ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने गरी तोकिएको वैठक माघ १६ गतेसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ । विभिन्न...
© 2026 Cloud Patrika. All Rights Reserved.