पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना पुष्टी

काठमाडौं, २७ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०...

५ वर्ष अगाडि

विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं, २७ पुस । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट...

५ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, धेरै कमाउने फाइनान्स समूहका लगानीकर्ता

साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको हो ।

५ वर्ष अगाडि

बालुवादेखि तामासम्मका ८ नयाँ खानी सञ्चालनको तयारी, गण्डकी गाउँपालिकामा तीन खानी

गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।

५ वर्ष अगाडि

त्रिभुवन विमानस्थलले भिजिटर पास नदिने, स्वागत र विदाइमा नआउन आग्रह

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ।

५ वर्ष अगाडि

सिन्धु विकास बैंकको सीइओमा रामकुमार गिरी नियुक्त

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई सीइओ नियुक्त गरेको हो । उनीसँग २ दशक लामो बैंकिङ अनुभव रहेको छ।

५ वर्ष अगाडि

मध्य भोटेकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट, खरिदमाग उच्च, विक्री शून्य

काठमाडौं, २७ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । मंगलवार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २८.५० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३१३.५०...

५ वर्ष अगाडि

एनएमबि बैंकको शेयर २२० रूपैयाँमा किन्ने अवसर !

संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

५ वर्ष अगाडि

नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।

५ वर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

५ वर्ष अगाडि
1 … 2,030 2,031 2,032 2,033 2,034 … 3,743