पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना संक्रमित थपिए

काठमाडौं, २३ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार काठमाडौंमा २८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ जना...

५ वर्ष अगाडि

कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ९६८ जना संक्रमित

काठमाडौं, २३ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३,...

५ वर्ष अगाडि

शनिवार दुई घण्टाको लागि आरटीजीएस खुला रहने

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।

५ वर्ष अगाडि

बीमा कम्पनीले सीइओ पद रिक्त रहेमा तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने

अब बीमा कम्पनीहरूले प्रमुख कार्यकारी अधिकृत(सीईओ) रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने भएको छ ।

५ वर्ष अगाडि

नेपालमा थप २४ जनामा ‘ओमिक्रोन’ पुष्टी, तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टी भएको छ। जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टी गरेको हो...

५ वर्ष अगाडि

मानव जगत दोहोरो महामारीको चपेटामा, अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपियो

मानव जगत दोहोरो महामारीको चपेटामा परेको छ । कोरोनाको नयाँ नयाँ भेरियन्टको महामारीले सताइरहेको बेला अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपिएको हो । फ्लुरोना संयुक्त राज्य अमेरिका, इजरायल, ब्राजिल, फिलिपिन्स र...

५ वर्ष अगाडि

सुन पुसयताकै सस्तो, विवाहको लगन नजिकिँदा किन घट्यो भाउ ?

साताको अन्तिम दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

५ वर्ष अगाडि

अजोड इन्स्योरेन्स एनपीआइमा आवद्ध

अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ ।

५ वर्ष अगाडि

इण्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै, ठमेल सांगीतिक माहोलले तताउने

इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलको ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

५ वर्ष अगाडि

नेप्सेको सीइओको लागि पाँच जना सर्टलिस्टमा, कसको सम्भावना बलियो ?

नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरेको हो ।

५ वर्ष अगाडि
1 … 2,035 2,036 2,037 2,038 2,039 … 3,743