दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा फाइनान्सका लगानीकर्ता

साताको कारोबार पहिलोदिन शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५१ अंकले बढेर २५८४.५३ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

५ वर्ष अगाडि

बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति, ४ वटा राजमार्ग अझैं अवरुद्ध

बेमौसमी भीषण वर्षाले राष्ट्रिय राजमार्गमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

५ वर्ष अगाडि

सुदूरपहाडी जिल्लामा नेपाल एयरलाइन्सले तोक्यो भाडादर, कहाँको कति ?

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो...

५ वर्ष अगाडि

डिसहोम फाइबर नेटको ४० एमबीपीएस जडानमा आईपीटीभी सित्तैमा

डिसहोम फाइबर नेटको ४० एमबीपीएस जडान गर्नेले आईपीटीभी सित्तैमा पाउने भएका छन् ।

५ वर्ष अगाडि

‘ड्राइभिङ लाइसेन्स’को आवेदन खुल्दै, परीक्षा पुरानो आवेदकको ट्रायल सकिएपछि

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।

५ वर्ष अगाडि

सपोर्ट लघुवित्तको लाभांश घोषणा

सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ

काठमाडौं । ५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ परेका छन् । कोलम्बियाको सबैभन्दा र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार...

५ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? सेनाले माग्यो विभिन्न निकायमा कर्मचारी (सूचनासहित)

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

५ वर्ष अगाडि

देशभरको मौसम बदली, कस्तो रहन्छ आगामी तीनदिन ?

न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

५ वर्ष अगाडि

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै, यी कुरामा ख्याल गरौँ

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व...

५ वर्ष अगाडि
1 … 2,126 2,127 2,128 2,129 2,130 … 3,740