काठमाडौं, २१ असोज । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु...
काठमाडौं । युट्युब गीत सुन्दै गर्दा अरु कुनै एप चलाउनु परेमा युट्युब बन्द गर्नुपर्थ्यो । तर, युट्युबमा गीत सुन्ने समयमा मोबाइलमा अन्य काम गर्न नपाइने झन्झटको अन्त्य हुने भएको छ...
कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेकाले यो सम्भव हुने विश्व बैंकको प्रक्षेपण छ ।
वायु प्रदूषणको असर नवजात शिशुमा पनि देखिएको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार विश्वभरमा प्रत्येक वर्ष ५९ लाख नवजात शिशुको वायु प्रदूषणका कारण समय अगावै जन्मिएको पाइएको छ ।
मासु व्यवसायीहरुले दशैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।
काठमाडौं । शरीरमा बढेको रक्तचापलाई कम गर्नका लागि स्याउ, अङ्गुर, बेरी र चिया खान सल्लाह दिइन्छ । क्याम्ब्रिज विश्वविद्यालय, रिडिङ विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय डेविस र मार्सले मिलेर गरेको अनुसन्धानअनुसार...
यातायात व्यवस्था विभागले बिहीवारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।
काठमाडौं, २१ असोज । विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा विहीबार ५०० रुपैयाँ...
आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
बडादशै, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेजहरु दिने बैंकले...
© 2026 Cloud Patrika. All Rights Reserved.