हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडा दशैं आजदेखि शुरु भएको छ । नेपालसहित विश्वका अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व निकै हर्षोउल्लाससहित मनाउँछन् ।
बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।
दशैं बिदामा एक पटक गोरखा पुग्नुस् । आधुनिक नेपालको इतिहास बुझ्नुस् । अनि त्यहाँका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृति सम्पदासँग रमाउनुस् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ । असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम...
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक बिदा परेपनि दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
काठमाडौं । शेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज २१ गतेदेखि असोज २३ गतेसम्म बन्द हुने भएको हो । असोज २१ गते (भोलि) बिहीबार...
बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ।
काठमाडौं । ढोकैमा दशैं आइसकेको छ । यस्तो चाडमा हामी खानपानमा खास्सै ध्यान दिँदैनौं । आफन्त र परिवाजन साथिभाईसंग भेट हुँदा हामी रमझममा भोकभन्दा धेरै भोजन गछौं । यसको अलवा...
निजी क्षेत्रका छाता संस्थाहरूले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.