कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको छ...
यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै बैशाख १६ गतदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने जानाकारी दिएको हो ।
काठमाडौं १४, बैशाख । धितोपत्र बोर्डको कामू कार्यकारी निर्देशकको जिम्मेवारी मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यले पाएका छन् । यही वैशाख १० देखि लागु हुनेगरी बोर्डले श्रेष्ठ र आचार्यलाई उक्त जिम्मेवारी...
महिला लघुवित्त, विशाल बजार, माथिल्लो तामाकोशी, युनाइटेड फाइनान्स, समिट लघुवित्त, मल्टी प्रपोज फाइनान्स र ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।
काठमाडौं, १४ बैशाख । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले संस्थापक र सर्वसाधरण तर्फको गरी प्रतिकित्ता १०० रुपैयाँ दरको...
त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।
काठमाडौं, १४ बैशाख । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । सिडीएससीले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । कम्पनीले SHEL सिम्बोल पाएको छ ।...
यसअघि कम्पनी सचिवका रुपमा निरज गिरी थिए । कार्यकारी निर्देशक एंव प्रवक्ता गिरीले करिब २२ वर्ष अघि देखि निरन्तर रुपमा कम्पनी सचिव भएर काम गर्दै आएका थिए ।
काठमाडौं, १४ बैशाख । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको बजार आज भने १२ बजेसम्ममा ५१ अंकले बढेको छ । तीन कम्पनीको...
© 2026 Cloud Patrika. All Rights Reserved.