निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी प्रमाणीकरणका लागि बीमितको सही विवरण सात दिनभित्र पठाउन कोरोना परीक्षण अनुमति पाएका प्रयोगशालालाई निर्देशन दिएको छ ।
नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी /फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन ।
नेपालमा रही विभिन्न आपराधिक घटनामा संलग्न रहेका चीन, बंगलादेश, अफगानिस्तान, ,स्वीजरल्याण्ड,पाकिस्तान, बेलायत,अमेरिका, रसिया, जापान र अफ्रिकन लगायत मुलुकका नागरिक निष्कासित गरिएको अध्यागमन विभागले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं,१० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीच...
काठमाडौं, १० फागुन । सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको लगानीकर्ता एक सातामै मालामाल भएका छन् । दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सर्किट लग्दै आएको सेयर मूल्य सोमबार १० प्रतिशत...
कारोबारमा आएका १२ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०७ कम्पनीमध्ये ३१कम्पनीको सेयर मूल्य बढेको छ...
काठमाडौं । दमले सास फेर्न गाह्रो बनाउँछ । यो स्थिति नियन्त्रण गर्न सकिन्छ । लक्षणहरू र संकेतहरूलाई समयमै बुझ्न सक्ने हो भने यो बाट सजिलै छुटकारा पाउन सकिने कुरा चिकित्सकहरु...
© 2026 Cloud Patrika. All Rights Reserved.