शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता

कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएका छन् । धेरै कमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् । बुधबार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट...

५ वर्ष अगाडि

डाइनामो किभबिरुद्ध जित निकाल्दै लय फर्काउने दाउमा बार्सिलोना

खेल नेपाली समय अनुसार राती साढे १० बजे शुरु हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभको सामना गर्न लागेको हो ।

५ वर्ष अगाडि

बेमौसमी बाढी पहिरोले मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन्। दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो।

५ वर्ष अगाडि

शेयर विश्लेषक भन्छन् – ‘शेयर बजारले भोग्नु र सहनु पर्ने सहिसक्यो’

राष्ट्र बैंकले कुनै व्यक्तिले एउटा बैंकबाट बढीमा ४ करोड र अन्य संस्थाबाट समेत गरी कुल १२ करोडभन्दा ऋण लिन नपाउने व्यवस्था गरेको थियो । हाल सोही व्यवस्थाका कारण बजार घटेको...

५ वर्ष अगाडि

सार्वजनिक खरिद ऐन संशोधन गर्न कार्यदल गठन गर्ने

अर्थ मन्त्रालयले सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गर्ने भएको छ ।

५ वर्ष अगाडि

एनआईसी एसियाको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजनाबाट यसरी लिनुहोस् फाइदा

बैंकले २०७५ चैत २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले अत्यन्त मन पराएकाले यो बचत योजनामा समेत उक्त योजनालाई...

५ वर्ष अगाडि

कारोबारको दुईघण्टा: शेयर बजार हरियाली, ४२ अंकले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक । साताको कारोबारको चौंथोदिन शेयर बजारमा हरियाली छाएको छ । सोमबार र मंगलबार लगातार गिरावट आएको बजार बुधबार भने कारोबारको शुरुवातदेखिनै हरियाली छाएको हो । बुधबार १२...

५ वर्ष अगाडि

देउवा नेतृत्व सरकारको १०० दिनमा २४ उपलब्धि, कामभन्दा आलोचना धेरै

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग...

५ वर्ष अगाडि

बेमौसमी वर्षाले ३६ जनाको मृत्यु, ५ सय परिवार विस्थापित, धान खेतीमा ठूलो क्षति

आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको हो । बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

५ वर्ष अगाडि

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुने

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका वायु प्रणालीको संयुक्त प्रभावले केही दिन यता देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्यासमेत देखिएको छ।

५ वर्ष अगाडि
1 … 2,135 2,136 2,137 2,138 2,139 … 3,743