रोकिएन शेयर बजारको पहिरो, आधा घण्टामै ५४ अंकले घट्यो नेप्से

काठमाडौं, २ कात्तिक । दशैको बिदापछि कारोबार शुरु भएको तेस्रो दिन नेपाली शेयर बजारमा पहिरो जाने क्रम जारी छ । पहिलो दिन सामान्य अंकले घटेको नेप्से दोस्रोदिन ६९.५१ अंकले घटेर...

५ वर्ष अगाडि

१० दिनमा कनेक्ट आइपीएसबाट ९ अर्ब बढीको कारोबार

विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै नेपाल क्लियरिंग हाउस लिमीटेड(एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा उल्लेख्य कारोबार भएको छ ।

५ वर्ष अगाडि

न्यादी हाइड्रोपावर आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं, २ कात्तिक । न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटको अनुसार मंगलबार अलोटमेन्ट सम्पन्न गरी यसैसाता बाँडफाँड गर्ने...

५ वर्ष अगाडि

देशैभर वर्षा, महाकाली र कर्णाली नदीमा खतराको तह नाघ्यो

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो ।

५ वर्ष अगाडि

वित्तीय पहुँच बढ्यो, जनसंख्याभन्दा २३ प्रतिशत बढी बैंक खाता

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।

५ वर्ष अगाडि

साफ च्याम्पियनसिपका उपविजेता खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

५ वर्ष अगाडि

मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा

काठमाडौं, १ कात्तिक । मन्त्रिपरिषद्को बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चार तथा...

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाडौंमा

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका –१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

५ वर्ष अगाडि

थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं, १ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा ५२३...

५ वर्ष अगाडि

टेस्लाको नयाँ कीर्तिमान, एक महिनामै बिक्यो ५६ हजार बढी कार

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

५ वर्ष अगाडि
1 … 2,137 2,138 2,139 2,140 2,141 … 3,743