साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।
मेटाले एक स्ट्यान्डअलोन, टेक्स्ट-आधारित सामाजिक नेटवर्क एपमा काम गरिरहेको छ।
लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुको भेला सम्पन्न भएको छ। लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धमा नकरात्मक टिकाटिप्पणी तथा देशव्यापी आन्दोलन भईरहेको समयमा नेपाल लघुवित्त बैकर्स संघले सीइओहरुको भेला गरेको हो।
नेपालको जितले युएईको एकदिवसीय मान्यता धरापमा पर्नेछ । शीर्ष तीनको दौडबाट युएई बाहिरिसकेको छ । युएई ३३ खेलबाट ३१ अंकका साथ छैटौैँ स्थानमा छ ।
विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र काठमाडौ डा. लक्ष्मी नारायण किरणमयी स्मृति पुरस्कार-२०७९- बाट सम्मानित भएको छ ।
उपराष्ट्रपतिका लागि १० दलीय गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ।
एजेन्सी । केलियन एमबाप्पेले गोल गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गरेको छ । शनिबार राति भएको खेलको ३७औं...
जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव विरुद्ध नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले उम्मेदवारी दिएका छन्।
उपराष्ट्रपतिको निर्वाचनका लागि चारजनाको मनोनयन दर्ता भएको छ। १० दलीय गठबन्धनबाटै तीन जना र नेकपा एमालेबाट एकजना गरी चारजनाको उम्मेदवारी परेको छ।
चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.