गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छोटो समयमै पिठोको निर्यातमा पनि कडाई गरेको हो । गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध जुलाई १२ देखि लागू हुने जनाएको छ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।
सर्वेक्षण नतिजा अनुसार नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन् ।
चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ को टिजर सार्वजनिक गरिएको छ ।
शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो ।
नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निर्माणको लागि विभिन्न संघसंस्थाहरुसँग सुझाब तथा सल्लाह लिइरहेको छ ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ। जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक साधारण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भु-भागमा आँशिक देखि सामान्य बदली रहेको छ।
कृषि विकास बैंकमा जागिरको खुलेको छ। बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.