कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आइपीओ विक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो।
ग्लोबल आईएमई बैंकले 'ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान' अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...
देशका विभिन्न स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।
दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार विश्वका करिब १५ करोड मानिसले कुनै न कुनै प्रकारको कान श्रवणशक्तिको समस्या भोगिरहेका छन् । यो संख्या २०५० सम्ममा २५० करोड पुग्ने अनुमान गरिएको...
असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।
विभिन्न निकाय र परियोजनाबाट वेल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह-१ पास भएका महिला तथा पुरुष प्रशिक्षार्थीहरुबीच सीप प्रतियोगिता संचालन हुने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.