विश्वका २० देश फैलियो मङ्कीपक्स, २ सय जनामा संक्रमण पुष्टी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ ।

४ वर्ष अगाडि

गार्डेन मार्टको १९ औं शाखा भालुबाङमा, स्थानीय उत्पादनलाई बजारीकण गर्न सघाउने

काठमाडौं, १४ जेठ । दाङको राप्ती गाउँपालिकाको भालुबाङमा गार्डेन मार्टले आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तुलगायत विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यसहित...

४ वर्ष अगाडि

आयात प्रतिस्थापना नगरे अर्थतन्त्र गम्भिर संकटमा जान्छ : गगन थापा

यो संकट विगतमा जस्तै गरी पार लगाउन सकिने खालको नभएको उनले बताए ।

४ वर्ष अगाडि

बहुआयामिक संकटबारे गम्भिर बन्न दक्षिण एशियालाई सुझाव

दक्षिण एशियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणको अन्त्य नभएसम्म असमानता वढ्दै जाने भएकोले हामीले चाहेको सामाजिक न्याय र समानता हासिल हुन नसक्नेतर्फ सचेत गराउँदै...

४ वर्ष अगाडि

मौसम बद्ली: यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

राजस्थान रोयल्स १४ वर्षपछि आईपीएलको फाइनलमा

राजस्थानले अब उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै पराजित गरेर फाइनलमा प्रवेश गरेको हो।

४ वर्ष अगाडि

काठमाडौँको फोहोरको दिर्घकालिन समाधान नगरेसम्म बालेनले उत्सव नमनाउने, अन्तर्वार्ता नदिने

उनले फोहोर समस्याको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने बताएका छन् । साथै खादा र माला पनि नलाउने र अन्तर्वार्तासमेत नदिने बताएका छन् ।

४ वर्ष अगाडि

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ जेठ २० मा

काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुने कन्क्लेभ देशका प्रमुख अनलाइन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्लेटफर्म मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रूपमा भिसा रहेको...

४ वर्ष अगाडि

नीति तथा कार्यक्रमको हस्तकला महासंघद्धारा स्वागत, सार्क हस्तकला विकाशकेन्द्र सञ्चालन नगरेकोमा गुनासो

हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघद्वारा नेपाल सरकारबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा प्रस्तुत गरेको छ ।

४ वर्ष अगाडि

बससेवा मार्फत टिकट काट्दा ज्ञवाली, खड्का र जोशीले पाए सुनको असर्फी

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् ।

४ वर्ष अगाडि
1 … 1,839 1,840 1,841 1,842 1,843 … 3,743