काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । अब यस कम्पनीले प्रतिकित्ता १००...
कार्यालयका अनुसार भारतको पश्चिम बंगालको एमपी सितानी एन्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई ३ वर्ष र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चरलाई २ वर्षका लागि कालोसूचीमा राखिएको...
बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।
उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले...
शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरु, सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेलाई पनि दोषी ठहर गरेको हो।
कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने...
काठमाडौं । दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ...
‘मंसिरको पहिलो हप्ता त आकाशै खस्छ कि, धर्ती नै भासिन्छ जस्तो गरी एकथरी मान्छेले होहल्ला गरे। जनतालाई पनि के हुन लाग्यो भन्ने पर्यो। हामी हेर्छौं कहीँ केही देख्दैनौं। तर होहल्ला...
निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.