यो सँगै बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक मसान्तसम्म प्रकाशन गर्न पाउनेछन् ।
काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ । मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै बिहिबारदेखि साविकको आकार, रंग र बाह्रसिङ्गेको...
सिडिएस एण्ड क्लियरिङको केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका पारित भएको छ ।
संघीय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएपछि प्रदेश सरकारले प्रदेशमा रहेका सम्पूर्ण संक्रमितको उपचार खर्च र परीक्षण खर्च नि:शुल्क गर्न कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं, ५ कात्तिक । नेपालमा एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो...
काठमाडौं, ५ कात्तिक । काठमाडौं उपत्यकामा ३१०७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण...
काठमाडौं, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको २० हजार ११८ पीसीआर परीक्षणमा थप...
राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.