सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको र पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।
काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलभन्दा भारत अघि रहेको छ । वर्ल्डओमिटरको अपडेट अनुसार भारतमा कोरोना संक्रमणबाट सात...
हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी...
सो कोषमा पाँच करोड पशुपति क्षेत्र विकास कोषका तर्फबाट जम्मा गर्ने भन्दै मन्त्री भट्टराईले बाँकी पाँच करोड महानगरपलिकाका तर्फबाट जम्मा गर्न महानगरका जनप्रतिनिधिलाई आग्रह गरे ।
कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख प्रदीप कोइराला, सहसचिव तथा योजना महाशाखा प्रमुख कमल भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् ।
संघले आइतबार सूचना जारी गरी सामाजिक सञ्जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्ने काम भइरहेको भन्दै सचेत बन्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
काठमाडौं, १८ साउन । सेयर कारोबार गर्ने तथा आइपीओमा लगानी गर्ने लगानी कर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको...
काठमाडौं, १८ साउन । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहाले आफ्नो ट्वीटर एकाउन्टमार्फत कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा...
काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको...
© 2026 Cloud Patrika. All Rights Reserved.