इजरायलले ९२ हजार विदेशी कामदार लैजाने, सबैभन्दा धेरै कृषिमा

जसमा सबैभन्दा बढी कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् ।

२ वर्ष अगाडि

८२५ शिक्षकले त्यागे दलीय सदस्यता, ४१ जनासँग स्पष्टीकरण माग

साथै कुनै शिक्षक दलमा आवद्ध भए उजुरी दिन समेत आह्वान गरेकी थिइन् । ४५ शिक्षक विरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको बताइन्।

२ वर्ष अगाडि

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

सुन तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

२ वर्ष अगाडि

स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए।

२ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः गरे अन्तरवार्ता बहिष्कार

धितोपत्र बोर्डको अध्यक्ष पदको छनौट नै अन्योलमा परेको छ ।

२ वर्ष अगाडि

महेश काफ्ले र अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट (फोटोफिचर)

उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् । महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै...

२ वर्ष अगाडि

संसद भवनभित्र आफैंमाथि गोली हानेर प्रहरी जवानले गरे आत्महत्या

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका प्रहरीले जनाएको छ । उनी प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

२ वर्ष अगाडि

यस्तो छ तरकारी तथा फलफूलको मूल्य, गोलभेडा किलोको १४ रुपैयाँ

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज बुधबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

२ वर्ष अगाडि

बागमतीसहित चार प्रदेशमा वर्षा, कोशीका केही स्थानमा ठूलो पानी पर्ने

कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ...

२ वर्ष अगाडि

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।

२ वर्ष अगाडि
1 699 700 701 702 703 3,688