पूर्वी चितवनको रत्ननगर नगरपालिका १, बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवाना गरेको हो...
नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा 'उनको प्रीति पैले हो की , मेरो प्रीति पैले' गीत सार्वजनिक भएको छ ।
काठमाडौं, २९ भदौं । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । आइतबार एकैदिन तीन...
पहिले नेटवर्किङ व्यवसाय गर्नेलाई संरक्षण गर्ने गरी र उनीहरुको ठगी पुनः मौलाउने गरी असारमा ७ वटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने अनुमति दिइएपछि यो विषय संसदसमम पुगेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ ।
सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौं । स्पाईनी ब्याबलर इभोलुसनकोे आयोजनामा विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव शनिबार सम्पन्न भएको छ । अनलाईन सांगीतिक महोत्सवमा महोत्सव नेपाल लगायत अमेरिका, नेडरल्याण्ड, स्विट्जरल्याण्ड लगायतका २५ बालबालिकाको सहभागिता रहेको थियो...
काठमाडौं, २८ भदौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन...
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ । यसदिन १९१ कम्पनीको ३ अर्ब ३७ करोड ४१ लाख ४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.