थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

महिला सहयात्राले १७.५ प्रतिशत लाभांश दिने, बोनस सेयरको हिस्सा १० प्रतिशत

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने भएको छ ।

६ वर्ष अगाडि

नेपालमा दुई तिहाइ बालबालिका अनलाइन कक्षाको पहुँचबाट वञ्चित

संयुक्त राष्ट्रसंघको बालबालिका कोषको पछिल्लो अध्ययनअनुसार नेपालमा १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।

६ वर्ष अगाडि

७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

नेपालमा हालसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

६ वर्ष अगाडि

एनएमबी बैंक र सामसुङ मोबाईल बिक्रेता आईएमएस बीच ईएमआई कर्जासम्बन्धी समझदारी

एनएमबी बैंक लिमिटेड र सामसुङ मोबाईलको आधिकारिक बिक्रेता आईएमएसले मोबाईल फोनको खरीदमा ईएमआईमा कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी गरेका छन् ।

६ वर्ष अगाडि

हरेक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने सरकारको घोषणा

सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । अधिकांश युवाहरु बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ ।

६ वर्ष अगाडि

बेलकोटगढीमा लिएको ७८ जनाको स्वाब परीक्षणमा ७७ को रिपोर्ट नेगेटिभ

काठमाडौं, १२ भदौं । बेलकोटगढी नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ्गको सिलसिलामा लिएको स्वाब पीसीआर परीक्षणमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । भदौं ९ गते वडा न ५, ६ र...

६ वर्ष अगाडि

उपत्यकामा निषेधाज्ञा तोड्ने ९ हजार ३ सय ८४ सवारी साधन कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ९ हजार ३ सय ८४ सवारी साधनलाई कारवाहीस्वरुप होल्ड गराइएको हो ।

६ वर्ष अगाडि

बेलकोटगढी-६ का एक पुरुष सहित नुवाकोटमा थप तीन जनामा कोरोना

नुवाकोट १२ भदौं । नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार बेलकोटगढी नगरपालिका वडा नं-...

६ वर्ष अगाडि
1 2,846 2,847 2,848 2,849 2,850 3,696