नेप्से परिसूचक ११.३० अंकले बढ्यो, होटलबाहेक सबै समूह हरियाली

आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

अब प्राधिकरणको कर्मचारी मिटर जाँच गर्न घरघर नआउने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।

६ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलको मुआब्जा बाँड्न ३ अर्ब १६ करोड

निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न शिर्षकमा ६ अर्ब ४५ करोड तथा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११ अर्ब बजेट छुट्याएको छ ।

६ वर्ष अगाडि

उद्योग/व्यवसायमा काम गर्ने ५.७ प्रतिशत कर्मचारीले पाए थप सुविधा

यस्तो सुविधा प्रदान गर्नेमा विद्युत्, ग्यास तथा पानी, खानी तथा उत्खनन, कृषि, वन तथा मत्स्यपालन र स्वास्थ्य तथा सामाजिक कार्यहरुजस्ता क्षेत्रहरु अगाडि देखिएका छन् ।

६ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । तेजावी सुनको मूल्य एक लाख दुई हजार एक सय निर्धारण गरिएको छ ।

६ वर्ष अगाडि

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११९ रुपैयाँ ५९ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ १९ पैसा रहेको छ ।

६ वर्ष अगाडि

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २५ साउन । पोखरामा कोरोना संक्रमण पुष्टी भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको गएराति ११ः३५ बजे...

६ वर्ष अगाडि

भारतमा एकै दिन ६५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण

काठमाडौं, २५ साउन । भारतमा कोरोना संक्रमणको संख्या तीव्र रुपमा फैलिएको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार बिहानसम्म...

६ वर्ष अगाडि

उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द, के-के खुल्छ ?

उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित भएको छ ।

६ वर्ष अगाडि

कोरोना भाइरसः विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन, ४६ हजारको उद्धार

गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो ।

६ वर्ष अगाडि
1 2,878 2,879 2,880 2,881 2,882 3,690