आइतबारको छलफल निश्कर्षविहीन बनेसँगै नेप्सेले आगामी असार ४ गते अर्थात बिहीबारसम्म बजार बन्द गर्ने निर्णय गरेको हो । उनीहरुले राहत प्याकेज घोषणा गरेर मात्र बजार खुलाउन आग्रह गरेका थिए ।
यसअघि सरकारले लकडाउनको अवधिमा बीमा छुट दिने घोषणा गरेको थियो। बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो। जीवन बीमा...
काठमाडौं, ३२ जेठ । लक डाउनको कारण बन्द रहेको सवारी लाईसेन्स वितरण कार्य शुरु भएको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र,ठूलो भर्याङ्गले सुचना निकाल्दै असार १ गतेदेखि...
काठमाडौं, ३२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । संक्रमण...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए ।
जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दोधारा, ३२ जेठ । माहाकाली नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप २८, ३२ र ३६ वर्षीय तीन युवकमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक...
प्रतिनिधि सभाको आजको बैठकमा राजश्व विधेयक बारे छलफलमा उठेका प्रश्नको जवाफदिँदै उनले दैनिक रुपमा उठ्ने राजश्वले सरकारको चालू खर्च व्यहोर्न नपुग्ने अवस्था रहेको बताएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.