नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक फेष्टिभल अफर ल्याएको छ । चाडबाडको बेला युट्युव र फेसबुक अनलिमिटेड चलाउन मिल्ने गरी नयाँ आकर्षक अफर ल्याएको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।
कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।
यसको प्रभाव नेपालमा थोरै परेकोले केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा महाशाखाले जनाएको छ ।
नाडेप लघुवित्त वित्तीय संस्थाले रु. ३ करोड ६८ लाख बराबरको बोनस दिने भएको छ ।
यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।
पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।
काठमाडौं, २८ असोज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हो...
कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.