काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ।

६ वर्ष अगाडि

थप ५ सय ३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार ९९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

६ वर्ष अगाडि

गोरखामा तीन वर्षीय बालकसहित थप १८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ असार । गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका...

६ वर्ष अगाडि

खानेपानी वितरणको नयाँ तालिका, पाँच दिनमा एक पटक पालो (तालिका सहित)

काठमाडौं, ९ असार । काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मंहाकालचौर पानी वितरण केन्द्रले असार तीन गतेदेखि लागू हुनेगरि नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार...

६ वर्ष अगाडि

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

काठमाडौं, ९ असार । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९...

६ वर्ष अगाडि

New Study Finds Strong Momentum for Green Finance in Nepal, Bangladesh and Mongolia

Kathmandu, 23 June. A new report by the IFC-facilitated Sustainable Banking Network (SBN) shows Nepal, Bangladesh, and Mongolia have identified green finance as a top priority for sustainably developing their...

६ वर्ष अगाडि

सरकारको लक्ष्यको ६०.८५ प्रतिशत राजस्व संकलन, सात दिनमै खातामा ९ अर्ब

सरकारले हालसम्म लक्ष्यको ६०. ८५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो । कोरोना महामारी फैलिएपछि नियन्त्रण गर्न...

६ वर्ष अगाडि

कांग्रेस नेता रमेश लेखकद्धारा दोधारा चाँदनीका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री

दोधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले माहाकाली नगरपालिकामा कार्यरत संचारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ् । संचारकर्मीहरुलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सेनिटाईजर लगाएत सामग्री...

६ वर्ष अगाडि

लकडाउनको अवधिमा तेस्रो पटक अण्डाको मूल्य बढ्यो, संघ भन्छ-किसान अझै घाटामै

नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । लकडाउन खुकुलो भएसँगै संघले अण्डाको मूल्य क्यारेटको २० रुपैयाँ बढाएको हो । लकडाउनको कारण दाना अभावले पछिल्लो समय कृषकले चल्ला...

६ वर्ष अगाडि

स्वास्थ्य सामग्री लिएर आएका गाडी तातोपानी नाकामै रोकिए, ५० बढी कन्टेनर अलपत्र

ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् ।...

६ वर्ष अगाडि
1 2,962 2,963 2,964 2,965 2,966 3,688