अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयकाे २०८२ असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति प्रदान...
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।
मंगलबार सेयर बजार ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि बजार २७६० अंकमा पुगेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीले दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि वित्तीय स्रोत परिचालन र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अघि बढाउन नेपालले थप ठोस कदम चाल्नुपर्ने...
घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.