क्यालिफोर्नियाको कालाबासस शहरमा भएको यो दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जना मानिसहरुको ज्यान गएको छ। ४१ बर्षीय ब्रायन्ट आफ्नै नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका थिए ।
काठमाडौं, १३ माघ । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आयोजित...
चालु आर्थिक वर्षको कात्तिकसम्म सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
नुवाकोट, १३ माघ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ मा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ...
काठमाण्डौं, १३ माघ । अहिले काठमाडौंका विभिन्न स्थानहरुमा बत्ती गएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार अहिले चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेका कारण सोमबार बिहान...
काठमाडौं, १३ माघ । छापावाल सुनको मूल्य सोमवार पनि प्रतितोला ५०० रुपैयाँले बढ्यो । आइतवार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला...
हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरु कतार, यू.ए.ई., जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रम सम्झौता गरेको...
सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मान्यता अनुसार भाइरस...
काठमाडौं, १३ माघ । अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...
काठमाडौं, १३ माघ । गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित...
© 2026 Cloud Patrika. All Rights Reserved.