झुके अर्थमन्त्री, संसदलाई दिने रकम ९० अर्ब पुग्यो

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडा संसदको दबावका सामु झुकेका छन् । उनले संसदलाई दिने रकम रु. ४ करोडलाई बढाएर ६ करोड रुपैयाँ बनाएका छन् । संसदमा बुधवार...

७ वर्ष अगाडि

सातै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालन गरिने

काठमाडौं, १५ जेठ । सरकारले सात ओटै प्रदेशमा विद्युतीय वस सञ्चालन गर्ने बताएको छ । सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनको लागि नेपाल विद्युत प्राधीकरणसँग चार्ज स्टेसन राख्ने सन्दर्भमा कुरा...

७ वर्ष अगाडि

आगामी दुई वर्षमा आवास पुननिर्माण सकिने, धरहरालाई १ अर्ब

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पमा भत्किएका घरको पुननिर्माण आगामी दुई वर्षमा सम्पन्न गर्ने बताएका छन् । संसदमा बुधवार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै उनले...

७ वर्ष अगाडि

बुढिगण्डकी जलविद्युत परियोजनालाई १३ अर्ब ५७ कराेड

काठमाडौं, १५ जेठ । सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाको लागि १३ अर्ब ५७ कराेड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...

७ वर्ष अगाडि

पूर्वपश्चिम राजमार्ग चार लेनकाे बन्ने, सबै सडक कम्तीमा दुई लेन

काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा पूर्वपश्चिम राजमार्ग चार लेनकाे बनाउन १९ अर्ब १८ करोड विनियोजन गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा मध्यपहाडी लोकमार्गका...

७ वर्ष अगाडि

कोटेश्वरमा सुरुङ मार्ग, चक्रपथलाई १ अर्ब ८१ करोड

काठमाडौं, १५ जेठ । सरकारले तीनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत नयाँ बानेश्वरमा पनि अण्डरपास बनाउने घोषणा पनि गरेका...

७ वर्ष अगाडि

रसायनिक मल खरिदको लागि ९ अर्ब

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रसायनिक मल खरिदको लागि ९ अर्व रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६७७ को बजेटमार्फत सरकारले कृषकहरुलाई रसायनिक मलको कमी...

७ वर्ष अगाडि

अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गरिने

काठमाडौं, १५ जेठ । सरकारले अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा...

७ वर्ष अगाडि

वृद्धभत्ता मासिक एक हजार बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्तामा ५० प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै...

७ वर्ष अगाडि

प्रधानमन्त्री कृषी आयोजनालाई ८ अर्ब, रोजगारलाई ५ अर्ब

काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा...

७ वर्ष अगाडि
1 3,594 3,595 3,596 3,597 3,598 3,677