वातावरण प्रदुषित भएकै कारण मानिसहरुमा मुटु तथा श्वास प्रश्वास सम्बन्धि धेरै समस्याहरु देखापरिरहेको छ । अहिले वातावरणलाई केही हदसम्म शुद्ध पार्न कुनै न कुनै बोटबिरुवाहरु घर भित्र र घर बाहिर...
केही रुसी सैनिकले युक्रेन युद्धको अग्रपंक्तिमा रहेर लड्न अस्वीकार गरेका छन्। रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले फेरि मोर्चामा सहभागी हुन अस्वीकार गरेको बीबीसीले जनाएको छ।
काठमाडौं २२ जेठ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरले आइतवार एक सूचना जारी गर्दै सम्पर्कमा...
रुपन्देहीमा यात्रुवाहक दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको हो ।
अमेरिकाको हवाइको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बनडाइअक्साइड मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् ।
चलचित्र निर्माणका लागि पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्।
बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास समेत दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.