विद्युतीय भुक्तानीमा उल्लेख्य वृद्धि, एक महिनामै एटिएमबाट ३८ अर्ब ३९ करोडको कारोबार

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

६ वर्ष अगाडि

व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ असोज । व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको...

६ वर्ष अगाडि

दोर्दीखोला जलविद्युतको २७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विसं २०७५ भदौ १५...

६ वर्ष अगाडि

फेरि मापदण्ड विपरीतका ९ प्रकारका सेनिटाइजर विक्री वितरणमा रोक

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको हो ।​

६ वर्ष अगाडि

नबिल बैंकद्धारा सेयर धितो कर्जा सुरुवात

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११९ शाखाहरु र १८५ एटीएम काउण्टरहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको...

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई मुद्दति खाता’ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न,...

६ वर्ष अगाडि

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौं महानगरका सबै वडामा अनलाइन राजस्व प्रणाली, ११ दिनमै उठ्यो १ करोड ६० लाख

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिए।

६ वर्ष अगाडि

हिमालयन बैंकको नेतृत्वमा ४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न

यस आयोजना निर्माणका लागि जम्मा रु. ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई...

६ वर्ष अगाडि

‘कोरोना परीक्षणको रिपोट प्रयोगशालाले नै सम्बन्धित व्यक्तिलाई दिनु’

काठमाडौं, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ...

६ वर्ष अगाडि
1 2,799 2,800 2,801 2,802 2,803 3,704