मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुन सकिन एकसाता बाँकी रहेपनि अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।
मेरो शेयर अब मोबाइल एपमा पनि उपलब्ध भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर एप बुधबारदेखि नै गूगलको प्लेस्टोरमा उपलब्ध गराएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलन यही असोज २३ गते शुरु हुने भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने एनआरएनले एक विज्ञप्तिमार्फत जानकारी दिएको...
पाल बैंक लिमिटेड र सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिकाले उक्त पालिकाले संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने भएका छन् ।
केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल निषेधाज्ञा कायमै रहेको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।
बुधबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो । प्रति लिटर १ रुपैयाँले मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको...
आठवटै सदस्य देशका अर्थमन्त्री सम्मिलित बैठक परराष्ट्र मन्त्री ज्ञावालीले कोरोनाको कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको...
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले 'इन्सिडेन्ट कमान्ड' सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्। तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा...
काठमाडौं, ३१ भदौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु...
© 2026 Cloud Patrika. All Rights Reserved.