कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले बुधबारसम्म १२ लाख ६६ हजार ९ सय ४५ जनाको कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।
दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजात, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिस अनिवार्य बोक्नु...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
यसदिन १८९ कम्पनीको २ अर्ब १७ करोड ६८ हजार २८३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर किनबेच भएका छन् ।
शाओमीले ६.५ इञ्चको डिस्प्लेसहितको साओमी रेडमी ९सी फोन नेपालमा सार्वजनिक गरेको छ । यसका साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा कम्पनीले गरेको छ ।
काठमाडौं, २५ भदौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जनासहित १ महिला र ४ पुरुष गरी...
काठमाडौं, २५ भदौं । काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका ४९५ , भक्तपुरका ३४ र...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, २५ भदौ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गरेको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा...
© 2026 Cloud Patrika. All Rights Reserved.