काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल वार्ता भएको छ । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई...
नेपाल टेलिकमको डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । टेलिकमको काठमाडौं र भैरहवामा बन्ने डाटा सेन्टरकाे जिम्मा हुवाजेलाई दिएकाे हाे ।
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। असार यता सिमेन्टको मूल्य ५०–६० प्रतिशतले बढाइएको भन्दै समितिले यस्तो निर्देशन दिएको...
त्यस्तै, सरकारले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ। बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था...
बुधबार सेयर बजार ५२.३६ अंकले बढेकाे छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको छ ।
पृथ्वीबाट फेब्रुअरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको छ । २८ को रातमा बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरि सात वटा ग्रह देखिने भएको हाे।
चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।
उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको...
यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५–४ गोलअन्तरले हराएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.