सातामा साढे २ अर्बको सेयर कारोबार

काठमाडौं १४, असार । अघिल्लो साताको तुलनामा यो साता सेयर कारोबार रकम करिब ३२ प्रतिशतले बढेको छ । गत साता करिब करिब १ अर्ब ९१ करोड रुपैयाँ रहेको सेयर कारोबार...

७ वर्ष अगाडि

जनप्रतिनिधि यार्सा टिप्न गए, बजेट आएन

डोल्पा, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन...

७ वर्ष अगाडि

परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्दछ : प्रम ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् । ‘देशको परराष्ट्र नीति व्यक्ति पिच्छे, पार्टी पिच्छे फरक हुनु हुँदैन । नेपालले...

७ वर्ष अगाडि

हजार दरका ३१ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं १४, असार । नेपाल राष्ट्र बैंकले ३१ करोड थान (वटा) हजार दरका नोट छाप्ने भएको छ । बजेटको आकार र मुलुकको आवश्यकतालाई मध्यनजर गरी यो वर्षका लागि हजार दरका...

७ वर्ष अगाडि

त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

काठमाडौं, १४ असार । विगत तिन महिनादेखि धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी सोमबारदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्ग पुनस्र्थापनाका लागि...

७ वर्ष अगाडि

मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र बन्ने, पूर्वपश्चिम रेलमार्गकाे काम सुरू

–सञ्चिता घिमिरे सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण...

७ वर्ष अगाडि

किन एकैपटक बन्द भए ईलामका ५२ चिया उद्योग ?

काठमाडौं, १३ असार । स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै ईलामस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।...

७ वर्ष अगाडि

राजश्व छली गर्ने तीन विरुद्ध मुद्दा, ४ करोड ६४ लाख जरिवाना माग

काठमाडौं, १३ असार । राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष...

७ वर्ष अगाडि

जि–२० शिखर सम्मेलन जापानमा शुरु, चीन-अमेरीका व्यापार युद्ध सुल्झिने अपेक्षा

१३ असार । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा...

७ वर्ष अगाडि

आँधीखोला लघुवित्तकाे चार कराेडकाे आइपीओ आउँदै, असार २२ देखि बिक्री खुल्ला

काठमाडाैं, १३ असार । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही...

७ वर्ष अगाडि
1 3,553 3,554 3,555 3,556 3,557 3,678