सात महिनामा नेपाल भित्रीए ६ लाख ४७ हजार पर्यटक

कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा

१ वर्ष अगाडि

अब सेयर कारोबारको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।

१ वर्ष अगाडि

सवारी लाइसेन्सको अवधि अब १० वर्ष कायम

यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियाे।

१ वर्ष अगाडि

बर्दघाटमा यात्रुबाहक बस पल्टियाे, एककाे मृत्यु १३ घाइते

बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिदा एककाे मृत्यु भएको छ।

१ वर्ष अगाडि

इकोसकको अध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् ।

१ वर्ष अगाडि

२३ कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन गृहकाे निर्देशन

गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ।

१ वर्ष अगाडि

बागमती प्रदेशका पहाडी भागमा भारी वर्षाकाे अनुमान, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेकाे छ ।

१ वर्ष अगाडि

घट्याे सुनकाे भाउ, यस्ताे छ आजको कारोबार मुल्य

नेपाली बजारमा शुक्रबार सुनकाे भाउ घटेको छ ।

१ वर्ष अगाडि

ट्रम्पले ९२ देशलाई लगाए नयाँ भन्सार शुल्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्।

१ वर्ष अगाडि

गुण्डा नाइके चक्रे मिलन पक्राउ

गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।

१ वर्ष अगाडि
1 254 255 256 257 258 3,703