नेपालमै पहिलो क्लाइमेट फण्डबाट ऋण ल्याउँदै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ३० कराेड रूपैयाँ) ऋण लिने भएको छ ।

३ वर्ष अगाडि

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार आइपीओ बाँडफाँट गरेको हो ।...

३ वर्ष अगाडि

बजार झरे मुस्ताङी च्याङ्ग्रा, मूल्य प्रतिगोटा ३५ देखि ४० हजार रुपैयाँ

दशैं पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।

३ वर्ष अगाडि

इजरायलमा उद्धारको पर्खाइमा ३५० नेपाली, स्वदेश ल्याउन ‘समय लाग्ने’

युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ। आवेदन दिए पनि उनीहरूलाई उद्धार गर्न समय लाग्ने...

३ वर्ष अगाडि

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले पाँच लाख दिने

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने भएको छ...

३ वर्ष अगाडि

हाथवेसहित दुई कम्पनीको आइपीओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा मंगलबार हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

३ वर्ष अगाडि

नेपालमा पहिलो पटक एउटै व्यक्तिमा एकसाथ मिर्गौला र कलेजो प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालले असोज २२ गते १०० भन्दा बढी स्वास्थ्य र प्राविधिक जनशक्ति परिचालन गरी सफल प्रत्यारोपण गरेको हो। अस्पतालका अनुसार यसका लागि १८ घन्टाभन्दा बढी समय लागेको थियो।

३ वर्ष अगाडि

हमासको हमलामा घाइते डाँगीको शल्यक्रिया सफल

काठमाडौं । प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको हमलामा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगीको शल्यक्रिया सफल भएको छ। २३ वर्षीय डाँगीले एक भिडिओ मार्फत आफ्नो शल्यक्रिया...

३ वर्ष अगाडि

हजार्डले लिए सन्यास

काठमाडौं । गत डिसेम्बरमा मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका बेल्जियममा ३२ वर्षीय इडेन हजार्डले फुटबलबाटै सन्यास लिएका छन् । बेल्जियमको स्वर्ण पुस्ताका प्लेमेकर, चेल्सीका पूर्व विंगर हजार्डले गत सिजन रियल...

३ वर्ष अगाडि

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, परिसूचक १८०० विन्दुमा ओर्लियो

शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार ३५ सोमबार १२ अंकले घटेको नेप्से आज १९ अंकले घटेको छ । मंगलवार नेप्से परिसूचक १९.६ अंकले घटेर १८८९.५९ विन्दुमा...

३ वर्ष अगाडि
1 1,064 1,065 1,066 1,067 1,068 3,711