नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतक दलहरू फेरि जनतामाझ भ्रम छर्न हिँडेको टिपपणी गरेका छन्।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा आइतबार परेको पेसीपछि इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।
काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । गोदावरी नगरपालिका–२, त्रिवेणीस्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरी बलात्कार गर्ने गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई...
उनको साथमा पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरा रहेका छन् ।
आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपालले भुटानविरुद्ध तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ । मलेसियाको बांगीमा सम्पन्न खेलमा भुटानले प्रस्तुत गरेको ४० रन झिनो लक्ष्य १३.२ ओभरमा सात विकेट गुमाएर...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।
पाकिस्तानले यसअघि पहिलो खेलमा नेपाललाई पराजित गरेकाले ‘सुपर फोर’मा पुग्यो। भारतले भने सुपर फोरको यात्रा तय गर्न नेपाललाई हराउनु पर्नेछ।
ऊर्जा मन्त्रालयको अध्ययनमा २०७२ साउनदेखि २०७७ जेठसम्मको अर्थात लोडसेडिङ अन्त्य पछिको अवधिसम्मको बक्यौता र जरिवाना गरी करिब २० अर्ब प्राधिकरणले असुल गर्न बाँकी छ ।
महाशाखाका अनुसार नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा डेंगु संक्रमण पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगको संक्रमण रोक्न कतिपय स्थानीय...
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
© 2026 Cloud Patrika. All Rights Reserved.