काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन नापतौल गर्न राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । महाशाखामा सुनको तौल मापन गरिनेछ । मोटरसाइकल र स्कुटरको...
व्यवसायी दीपक मल्होत्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सनुमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले यसमा आफ्नो कुनै संलग्नता नरहेको र पुष्टि...
‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।
सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै शिवचन्द्र कुशवाहासहित ५ जनालाई कारवाही गरेको छ ।
विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।
काठमाडौं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको हो।
गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो।
विभाग स्रोतका अनुसार यो हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत् काठमाडौं आएको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.