भद्रकुमारी घले सेवा सदनमा डोजर चलिसकेपछि अदालतको भन्यो-‘घरजग्गामा कुनै क्षति नपुर्‍याउनू’

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले मंगलबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौँ महानगरपालिकाको...

३ वर्ष अगाडि

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।

३ वर्ष अगाडि

‘जी-२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धी रह्यो’- अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन...

३ वर्ष अगाडि

भारतको ‘पीएम गतिशक्ति मास्टर प्लान’बारे आयोगलाई ब्रिफिङ

उक्त मास्टर प्लानबारे बुझाउन भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्दन विभागका विशेष सचिव सुमिता डाउरा नेतृत्वमा काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव करुण वन्सल साथै भारतीय विदेश मन्त्रालय र...

३ वर्ष अगाडि

जेठसम्म वाणिज्य बैंकहरु नाफा ६७ अर्ब, ग्लोबल आइएमईले कमायो ६ अर्ब ५० करोड

आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ...

३ वर्ष अगाडि

टिकटकसँग प्रतिस्पर्धा गर्न फेसबुकले थप्यो भिडियो ट्याव सुविधा

फेसबुकले टिकटक तथा युटु्युवसँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित नयाँ फिचर समाबेश गरेको छ । फेसबुकले थप गरेको भिडियो ट्याबले भिडियो अपलोड तथा एडिट गर्न सहज हुन्छ ।

३ वर्ष अगाडि

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले नेपालको सान्त्वना जित

एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।

३ वर्ष अगाडि

एनआईसी एसिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा योजना’, अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

लामो प्रतीक्षापछि अघि बढ्यो बूढीगण्डकी आयोजना, प्रधानमन्त्री गरे फिल्ड कार्यालय उद्घाटन

लामो समयको प्रतीक्षापछि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।

३ वर्ष अगाडि
1 1,184 1,185 1,186 1,187 1,188 3,715