नवलपुर । लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिक रुपमा इन्द्रको पूजा गरेका...
प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन्।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ३६.७ प्रतिशत...
उरुग्वेको जितमा लुसियानो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले ८६औँ मिनेटमा गोल गरेका थिए । उरुग्वेले पहिलोपटक यू–२० विश्वकप उपाधि जितेको हो । यसअघि ऊ १९९७ र २०१३ मा उपविजेता...
राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् ।
डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो ।
आइसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।
बैंक तथा वित्तिय संस्था विस्तार भएसँगै एटीएम बुथको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०८० बैशाख मसान्तसम्म देशैभरी एटीएम बुथको संख्या ४७ सय १६ पुगेको छ । अघिल्लो वर्ष यो...
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग भएको छ । राप्रपा सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री विरुद्ध युद्ध अपराधको मुद्धा सर्वाेच्च अदालतमा दर्ता भएकाले तत्काल राजीनामा गर्न माग गरेका हुन् ।
शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ४०.४८ अंकले बढेर १९८०.९ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.