चलचित्रको फाइनल ट्रेलर सार्वजनिक भएको छ । जहाँ पहिलो ट्रेलर भगवान रामको नरम पक्षमा केन्द्रित छ । फाइनल ट्रेलरमा भने भगवान राम पत्नी सीतालाई फिर्ता ल्याउन रावणसँग युद्ध लड्दैछन् ।
सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पस गर्ने निर्णय भएको जानकारी दिइन् ।
काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा...
नेकपा एमालेले एक वर्षे अभियान सुरु गर्न नेताहरूकव जिम्मेवार हेरफेर गरेको छ । एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ।
फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।
आंशिक बदली भइ पहाडी भू-भागका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
ग्लाबेल आइएमई बैंकले २० वटा पुराना एटीएम मेसिन बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शाखा र गोदाममा रहेका २० वटा एटीएम मेसिन बेच्न लागेको हो ।
नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुद कुमार दुगडले निरन्तरता पाएका छन् । गएको आईतबार बसेको संघका २३ औं बार्षिक साधारण सभाले उनलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन...
काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेलअगावै चर्च ब्वाइज...
© 2026 Cloud Patrika. All Rights Reserved.